You are viewing the translated version of मुद्दाको अनुसन्धान र दायरी.

Section 34
मुद्दाको अनुसन्धान र दायरी
(१) यस ऐन बमोजिमको मुद्दाको अनुसन्धान तथा तहकिकात दफा २४ को उपदफा (१) बमोजिमको निरीक्षकले गर्नेछ।
(२) उपदफा (१) बमोजिम अनुसन्धान तथा तहकिकातको कार्य समाप्त भएपछि निरीक्षकले सरकारी वकीलको राय लिई मुद्दा चलाउने निर्णय गरेमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नु पर्नेछ।